‘भ्रष्टाचारीले नै भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानून बनाउने विषय अस्वीकार्य’
१८ असार, काठमाडौं । भ्रष्टाचारी ठहर भएको व्यक्तिले नै भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानून बनाउने परिस्थिती बनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन कायम हुनुपर्ने माग गरी सर्वोच्च अदालत पुगेको छ । अख्तियारले गुरुङको हकमा चैत १६ गते सर्वोच्च अदालतबाट भएको फैसला पुनरावलोकन मार्फत सच्याउनुपर्ने माग गरेको हो । सोमबार दर्ता…



