काठमाडौंको दक्षिणकालीमा पर्खाल भत्किएर बालिकाको मृत्यु
सौर्य अनलाइन २०८१ असार २८ गते १८:४३ मा प्रकाशित काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न ४ बजे उक्त पर्खाल भत्किएर ६…



