admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

गाउँको माया

म गाउँबाटै शहर आएँ मात्रै म होइन मेरा कैयौ पुस्ता गाउँमै रमाए कञ्चन गाउँको पानीले तिर्खा मेटाए आँखाका निस्वार्थ हेराइ मुटुमा आत्मीय माया कलकल बग्ने खोलाजस्तै प्रेम अर्गानिक रहनसहनभित्र हरेक श्वासप्रश्वास अनि ढुकढुकी निस्वार्थ थियो वात्सल्य बलियो थियो साथीसँगी गुराँसजस्तै हँसिला थिए दयाभाव अनुहार मुसुक्कै प्रेमिल उपहार थियो सुगन्धमा स्वार्थ थिएन शीतका थोपामा रमाएका रंगीविरंगी…

Read More

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए। आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो। केसीको…

Read More

काग कति बाठो? |

हाम्रो जनजिब्रोमा एउटा भनाइ निकै झुण्डिएको पाउँछौँ-काग बाठो, कोइली मिठो ! उसो भए काग कति बाठो हुन्छ त? यसको मापन अहिलेसम्म कसैले गर्न सकेको थिएन। जर्मनीको युनिभर्सिटी अफ टुबिन्जेनस्थित एनिमल फिजियोलोजी ल्याबकी शोधकर्ता तथा न्युरोवैज्ञानिक डायना लियाओ र उनको टोलीले कागले चारसम्म गणना गर्न सक्ने बताएका छन्। मानिसले जसरी चिजबिज गणना गर्छन्, उसरी नै कागले पनि…

Read More

संसद बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्नेछन्। संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठनले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,…

Read More

सिद्धान्तबाट विचलित सहकारी |

सहकारी सञ्चालकहरू सरकारको प्राथमिकतामा यो क्षेत्र सधैँ पछाडि परेको गुनासो गर्छन्। नेपालमा ३० हजारभन्दा बढी सहकारी दर्ता भएका र यिनको संख्या झनै बढ्दै गएको छ। तर यो क्षेत्र गुणात्मक वृद्धिका लागि भने संघर्षरत छ। सिद्धान्तबाट विचलित सहकारी । मुख्यतया सहकारी सञ्चालकहरूको दोहोरो भूमिकाको एउटा प्रमुख समस्या देखिएको छ– उनीहरूले सहकारीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग…

Read More

कृषि विकास बैंकको ३४ करोड भ्रष्टाचार गर्ने सर्लाहीका केदार जब जेलमै लुटिए –

काठमाडौं : सधैं जस्तै डिल्लीबजार जेल परिसरभित्र मर्निङ वाकमा  थिए केदारप्रसाद गौतम । हल्का कुदिरहेका बेला केदारको ‘कुम’ अर्का कैदीसँग ठोक्कियो । ठोक्किएपछि बोल्नै पर्‍यो । बोलेपछि चिनापर्ची हुने नै भयो । ‘म दीपकप्रसाद चौलागाईं, घर रामेछापको दोरम्बा-५ ।’ केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो…

Read More
राजेन्द्र महतोको सिडिओ कार्यालय खारेजीको अभियानको ५ मुख्य कारणहरू

राजेन्द्र महतोको सिडिओ कार्यालय खारेजीको अभियानको ५ मुख्य कारणहरू

राजेन्द्र महतोको नेतृत्वमा चलाइएको राष्ट्रिय मुक्ति क्रान्तिले जिल्ला प्रशासन कार्यालयहरूलाई हटाउनका लागि एक अभियान सुरू गरेको छ। यो अभियान असोज ३ गतेदेखि संविधान दिवसको अवसरमा आरम्भ भएको थियो। राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले यस अभियानको शुरुवातको घोषणा गरेका थिए।

Read More

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै गणेश

पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आमाको काजक्रिया बसिरहेको बेला पनि सेवाग्राहीका कामकाज गरिरहेका छन्। आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् र जनताको सेवामा समस्या नपरोस् भन्ने ध्येयले किरिया बसेकै ठाँउबाटै काम गरिरहेका हुन्। उनकी आमा आमा मेनकादेवीको निधन भएको आइतबार पाँच दिन पुगेको छ। उनले भने, “काजक्रिया…

Read More

लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन जना बेपत्ता

शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिकरुपमा क्षति पुर्‍याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार खोलाले बगाइ दाङमा दुई जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमा एक जना, भारतको फकलपरु नालामा बर्दियाका एक जना र…

Read More