चितवन दुर्घटनाका बेपत्ताको पहिचान
नारायणगढ, अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडकमा यातायातका साधन सञ्चालमा ल्याइएको छ । ठाउँठाउँमा झरेको पहिरो हटाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए । सडकको १३ ठाउँमा लेदो माटोसहितको पहिरो खसे पनि सबैभन्दा बढी जटिल कालिखोला र सिमलतालमा पहिरो गएको थियो ।…



