प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनमत पार्टीको निर्णय
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेश प्रदेशमा आफ्नो…


