अचेत अवस्थामा भेटिए लालबन्दीका सुवास, थप उपचार गर्न काठमाडौँ लगिँदै –
लालबन्दी : लालबन्दी नगरपालिकाका वडा नम्बर ८ का युवा व्यवसायी सुवास बानियाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। गएको असार ३० गते साँझ साढे ५ बजे मोटरसाइकल पुर्याउन भनी घरबाट निस्केका बानियाँ हिजो शुक्रबार राति अचेत अवस्थामा घर आइपुगेका थिए। घरबाट एकाएक बेपत्ता भएका उनलाई नवलपुरमा एक गाडीले छाडिदिएको र हिँड्दै घरसम्म आएका…


