तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक
गायिका एलीना चौहानको स्वर रहेको तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक भएको छ।गीतकार लोकराज अधिकारीको शब्दमा सञ्चारकर्मीसमेत रहेका सरोज कोइरालाको संगीत रहेको छ ।
गायिका एलीना चौहानको स्वर रहेको तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक भएको छ।गीतकार लोकराज अधिकारीको शब्दमा सञ्चारकर्मीसमेत रहेका सरोज कोइरालाको संगीत रहेको छ ।
हेटौंडा, वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । । नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै…
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ मत पाएका छन् ।प्रधानमन्त्री नियुक्त भएको एक सातामै उनले आइतवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाएका हुन्।
काठमाडौं । वागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।प्रदेशसभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।
नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने बताए।
वीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको वीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताए ।
सोही कारण वीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए ।
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सहमति सार्वजनिक गरेका हुन् । जसमा पहिलो दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ सम्मको चुनावका लागि प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या…
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताए । ‘जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो’, प्रधानमन्त्री ओलीले भने । विकास निर्माणको…
सिमरा : विशेष अदालतमा विचराधीन अवस्थामा भ्रष्टाचार मुद्दा खेपिरहेका एक जनालाई ल्याउन बारा जितपुर उपहानगरपालिकाका एमालेका जनप्रतिनिधि लागिपरेका खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गराएर एमालेका जनप्रतिनिधि उक्त कार्यमा लागिपरेका हुन्। तर काफ्लेको सरुवा कानुनविपरीत भएको भन्दै तत्काल सरुवा रोक्न उपमहानगरले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार भने गरेको छ।सरकार फेरिएलगत्तै उपमहानगरपालिकाका…