जेनजी आन्दोलनका मृतकको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सोमबार साँझ काठमाडौंको बानेश्वरस्थित संसद भवन बाहिर दीप प्रज्वलन तथा मौन श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सोमबार साँझ काठमाडौंको बानेश्वरस्थित संसद भवन बाहिर दीप प्रज्वलन तथा मौन श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।
सिटिजन्स बैंकले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिबीच जलवायु न्याय, खाद्य सुरक्षा र बाढी प्रभावित कृषकको पुनःस्थापनाबारे छलफल भएको छ।