भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह
भोटेकोशी बाढीको प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ। तिब्बततर्फ बनेको ताल अझै नखुलेकाले बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ।
भोटेकोशी बाढीको प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ। तिब्बततर्फ बनेको ताल अझै नखुलेकाले बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ।
भारतले नेपालका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्याएको छ।
शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।