काठमाडौँमा १५ महिने बालिका बलात्कृत
काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। पीडित बालिका उनकी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्थिन् । गोठाटारमा…


