संविधान संशोधनले प्रतिगमन हुन्छ भन्नु भ्रम मात्रै : प्रधानमन्त्री ओली
काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वास गर्न आग्रह गर्नुभयो । “दुई तिहाइ सांसदले संविधान संशोधन…


