राजेन्द्र लिङ्देनले सर्लाहीका पूर्वराज्यमन्त्री

राजेन्द्र लिङ्देनले सर्लाहीका पूर्वराज्यमन्त्री “रामचन्द्र रायलाई” श्रद्धाञ्जलि अर्पण गर्दै पार्टी झण्डा ओढाए

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हत्या भएका सर्लाहीका पूर्वराज्यमन्त्री रामचन्द्र रायको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रायको हत्या चन्द्रनगरस्थित फार्म हाउसमा भएको थियो।

Read More
किरात याक्थुङ चुम्लुङ पोर्चुगल अध्यक्षमा रुकमान केरुङ, सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न

किरात याक्थुङ चुम्लुङ पोर्चुगल अध्यक्षमा रुकमान केरुङ, सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न

लिस्बोन : पोर्चुगलको लिस्बोनमा किरात याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न गरेको छ । जुलाई २२ मा लिस्बोनको सिटि वोकमा विविध साँस्कृतिक कार्यक्रम सहित किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौ अधिबेशनको कार्यसमिति घोषणा समेत गरेको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको नयाँ कार्यसमिति (२०२४-२०२६) को लागि रुकमान केरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत…

Read More
वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

वागमती प्रदेशमा बहादुरसिंह लामा नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। नेपाली कांग्रेस र एमालेको समर्थनमा लामालाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

Read More
ठूला दल एक ठाउँमा उभिँदा निरंकुशता उब्जिने डर छ : वरिष्ठ नेता डा. कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको भनाइ: १० वर्षमा संविधान पुनरावलोकन आवश्यक

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा १० वर्षमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

Read More
एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : प्रा.डा. संग्रौला

एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला

प्रा.डा. युवराज संग्रौलाले नेपाली, मैथिली, भोजपुरी लगायतका मातृभाषाको विकास सँगसँगै गर्नु पर्ने बताएका छन्। काठमाडौँ स्कूलअफ लद्वारा आयोजित ‘मैथिली भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी २०८१’मा उनले मातृभाषाको प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

Read More
टीआरसीमा सहमति नजिक पुग्यो कार्यदल, बुधबार बस्ने बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने

संक्रमणकालीन न्याय विधेयकमा सहमति जुटाउन कार्यदल विवादित विषयमा सहमति नजिक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकले संक्रमणकालीन न्याय विधेयकका विवादित विषयमा सहमति जुटाउन महत्वपूर्ण प्रगति गरेको छ। सुरक्षाकर्मीका परिवारलाई राहत दिने र सजायसम्बन्धी मापदण्डमा सहमति नजिक पुगेको जनाइएको छ।

Read More
भारतले नेपाललाई दिने अनुदान रकम बढ्यो, यी हुन् १० ठूला घोषणा

भारतले नेपाललाई आर्थिक वर्षका लागि ७ सय करोड अनुदान दिने

भारतले २०२४/२५ का लागि नेपाललाई ७ सय करोड भारु अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको बजेट भाषणमा शिक्षा, रोजगारी, किसान, महिला, र युवालाई प्राथमिकता दिइएको छ।

Read More
तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा ६ उद्योगको लाइन जोड्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्ने सर्तमा ६ उद्योगलाई पुनः बिजुली जोड्ने

नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्ने सर्तमा रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक, र हुलास स्टिललाई पुनः बिजुली जोड्ने निर्णय गरेको छ।

Read More
विश्वकप छनोट प्रक्रियामा परिवर्तन

विश्वकप छनोट प्रक्रियामा परिवर्तन

एजेन्सी,  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आइसिसीको सोमबार बसेको बोर्ड बैठकले महिला र पुरुष विश्वकपको छनोट प्रतियोगिताको प्रक्रियामा थोरै परिवर्तन गरेको हो । आइसिसीको नयाँ निर्णयअनुसार सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा एसिया क्षेत्र छनोटबाट तीन टिमले मौका पाउने छन् । आइसिसीले एसिया र इस्ट एसिया…

Read More

जग्गा विवादः कोदालोले हानेर छिमेकीको हत्या –

लहान : छिमेकीको हत्या गरेको आरोपमा सिरहामा प्रहरीले एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए। बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ। ट्याक्टर…

Read More