बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच झडप, बल्खुको स्थिति तनावग्रस्त

काठमाडौं : बल्खुको स्थिति तनावग्रस्त बनेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रहरीको घेराबन्दी तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ भने प्रदर्शनकारीले ढुंगा हानाहान गरेका छन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

null
null
null
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *