‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले हटाउने निर्णय गरिसकेको छ’
‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले हटाउने निर्णय गरिसकेको छ’
‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले हटाउने निर्णय गरिसकेको छ’
भूकम्प प्रभावित बसेको बस्ती हटाउँदै डिभिजन वन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने युवा र विद्यार्थीको भीड ।
चन्द्रगढी विमानस्थलमा जहाज अवतरण गर्नेबेला स्याल देखिएपछि…
सोल्टी बजार चौकनेर मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते
सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा द्रुतबस चल्ने छन् । ती बस आज बिहान साढे ८ बजेदेखि तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् ।
उदयपुरमा बनभोज मनाएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक ४० वर्षीय भिजन चौधरीसहित ७ वर्षीया सोनिया चौधरी र ११ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ
विपिन जोशीलाई ‘पहिलो चरणमै’ छुटाउन नेपालको कतारलाई अनुरोध
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच झडप, बल्खुको स्थिति तनावग्रस्त