इन्फिनिक्सले नेपाली बजारमा HOT 60i सार्वजनिक, मूल्य १४,९९९ देखि सुरु
इन्फिनिक्सले नयाँ स्मार्टफोन HOT 60i नेपाली बजारमा सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य रु. १४,९९९ रहेको छ। स्टाइल, पर्फर्मेन्स र ब्याट्री क्षमताको उत्कृष्ट संयोजनका साथ यो फोन युवामाझ चर्चित बन्दैछ।


