कमला नदीको पुल निर्माण ९५ प्रतिशत पूरा, दुई महिनाभित्र सञ्चालनको तयारी

कमला नदीको पुल निर्माण ९५ प्रतिशत पूरा, दुई महिनाभित्र सञ्चालनको तयारी

काठमाडौँ, असोज ४ गते । धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। विगत १५ वर्षदेखि अलपत्र रहेको यो आयोजना अहिले तीव्र गतिमा अघि बढेको हो। मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। बाँकी कामले गति पाएसँगै आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी…

Read More
सिराहामा १५ वर्षीया बालिकालाई बलात्कारको आरोपमा युवक पक्राउ

सिराहामा १५ वर्षीया बालिकालाई बलात्कार को आरोपमा युवा पक्राउ

सिराहाको कर्जन्हा नगरपालिका–४ वडहराका २२ वर्षीय सुशील सदालाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More
सिराहा प्रहरी कार्यालयमा महिला प्रहरी जवान मृत फेला: शौचालयमा झुन्डिएको अवस्थामा भेटिइन्

सिराहामा महिला प्रहरी मृत फेला : शौचालयमा झुन्डिएको अवस्थामा भेटिइन्

सिराहा जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान करिश्मा सुनार बिहीबार दिउँसो शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। बाँकेको खजुरा गाउँपालिका–४ की निवासी सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनापछि प्रहरी कार्यालय खाली गराइएको छ र सञ्चारकर्मीहरूले घटनाबारे रिपोर्टिङ गरेका छन्।

Read More