ब्राजिलको साओ पाउलो विमान दुर्घटना: ६२ यात्रुको मृत्यु

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना:६२ यात्रुको मृत्यु

ब्राजिलको साओ पाउलो राज्यमा भएको विमान दुर्घटनामा ६२ यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। भिओपास एयरलाइन्सको विमान साओ पाउलोको भिन्हेडो सहरमा दुर्घटनामा परेको हो। दुर्घटनामा सबै यात्रुको ज्यान गएको छ र राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

Read More
सौर्य एयरलाइन्स दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन्। दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाका शव बुझाइएको छ भने एक विदेशी नागरिकको शव त्रिवि शिक्षण अस्पतालमा रहेको छ।

Read More
सौर्य एयर दुर्घटनाका घाइते पाइलटको मेरुदण्डको अपरेसन हुँदै,  ‘शरीरका विभिन्न ठाउँमा घाउचोट

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल पाइलट शाक्यको मेरुदण्डको अपरेसन

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताएका छन्।

Read More
प्रधानमन्त्रीओली सौर्य एयरलाइन्सको

प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नुभएको छ। दुर्घटनामा १९ मध्ये १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Read More
सौर्य एयरलाइन्स दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटना

त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ। विमानमा १९ जना रहेकोमा ४ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

Read More