रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान बरामद

रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान बरामद

रौतहट प्रहरीले कागजपत्रविहीन १५ मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य करिब ११ लाख ७७ हजार रुपैयाँ रहेको छ।

Read More
झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु

झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु

रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई १० वर्षीय बालकको मृत्यु भएको छ। नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि उनीहरू डुबेका थिए।

Read More
बकैया खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु

बकैया खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु

रौतहटको राजपुर नगरपालिका–८ मा बकैया खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ। यसैबीच देवाही गोनाहीमा दुई बालिका बेपत्ता भएका छन्।

Read More
मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

मधेस प्रदेशका विभिन्न जेलबाट १ हजार ८० कैदी र बाल सुधारगृहका ६८ बालक फरार भएका छन्। प्रहरीका अनुसार फरारमध्ये अधिकांश लागुऔषध, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न थिए।

Read More
जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

तहटको गौर कारागार मंगलबार राति रणभूमि बनेको छ। जेनजी आन्दोलनकै बीच सयौँ कैदी भाग्न सफल भएका छन् भने सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको छ। बाँकी फरार कैदीहरूको खोजी तीव्र भएको छ।

Read More
रौतहटमा मूर्ति सेलाउने क्रममा बेपत्ता युवकको शव फेला

रौतहटमा मूर्ति सेलाउने क्रममा बेपत्ता युवकको शव फेला

रौतहटमा सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपत्ता भएका २२ वर्षीय सुरज यादवको शव बुधबार बिहान फेला परेको छ। सुरक्षाकर्मी र स्थानीयको खोजी प्रयासपछि माछा मार्ने जाल प्रयोग गरी उनको शव निकालिएको हो।

Read More
रौतहटमा पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रदान

रौतहटमा पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रदान

रौतहटको जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जर्मनीका नागरिक फकरुदिन अली अहमद शेखलाई गैर आवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ।

Read More
रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना मानिस पक्राउ परेका छन्। सर्लाहीका नजरे आलम र इमामुल हक दर्जीलाई १३ थान नक्कली नोटसहित पक्राउ गरिएको छ।

Read More
चन्द्रनिगाहपुरमा रूख ढलेका कारण देशभर विद्युत् अवरुद्ध -

चन्द्रनिगाहपुरमा रूख ढलेका कारण देशभर विद्युत् अवरुद्ध –

शनिबारको साँझमा देशभरको विद्युत् वितरण प्रणालीमा समस्या आएकोमा देशका अधिकांश स्थानमा एकैपटक बत्ती गयो। विद्युत् प्राधिकरणका अनुसार, विराटनगरबाहेक अन्य क्षेत्रमा पनि विद्युत् आपूर्तिमा समस्या आएको बताइएको छ

Read More