जनार्दन शर्माको अन्तिम सन्देश माओवादी बैठकमा रोकियो
नेकपा माओवादी केन्द्रबाट अलग भएका नेता जनार्दन शर्माले पठाएको अन्तिम सन्देश पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा प्रस्तुत हुन नपाएको खुलासा भएको छ।
नेकपा माओवादी केन्द्रबाट अलग भएका नेता जनार्दन शर्माले पठाएको अन्तिम सन्देश पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा प्रस्तुत हुन नपाएको खुलासा भएको छ।
नेकपा एमाले अध्यक्ष केपी ओली र नेतृ विद्या भण्डारीबीच सहमतिबाटै पार्टीभित्रका समस्या समाधान गर्ने निष्कर्षमा पुगेका छन्। च्यासलमा भएको वार्तामा दुवैले एकले अर्कालाई निषेध नगरी सहकार्यको बाटो अँगाल्ने निर्णय गरेका हुन्।
पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा फर्किने भएका छन्। नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा मिलाउने सहमति भइसकेको छ। अब साउन २ गते एकता घोषणा गरिनेछ।