महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

काठमाडौं र भक्तपुरमा लुटपाट, नेपाली सेनाले २१ जना पक्राउ

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको आरोपमा नेपाली सेनाले २१ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये भाटभटेनी, होटल हायात, बौद्ध र राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको बताइएको छ।

Read More
सिरहामा ७१ लाख नगद र लागुऔषध सहित ५ जना पक्राउ

सिरहामा ७१ लाख नगद र लागुऔषध सहित ५ जना पक्राउ

सिरहामा लागुऔषध र स्रोत नखुलेको ठूलो रकमसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दाजुबहिनी, एक हुण्डी कारोबारी र दुई युवाहरू छन्, जसको साथबाट ब्राउन सुगर, लाखौँ नगद, मोबाइल र डिजिटल तराजु समेत बरामद भएको छ।

Read More
सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाही जिल्ला अदालतको फैसलाअनुसार माघ महिनामा ९५ जना फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरी प्रशासनले अदालतका आदेशहरू कार्यान्वयन गर्दै कैद तथा जरिवाना असुल उपर गरेको छ।

Read More
पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिने भन्दै प्रलोभनमा पारेर साढे १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन्।

Read More
७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर फरार भएका ३ जनालाई सर्लाहीको बागमती नगरपालिका-१२ बाट पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ बरामद भएको छ, बाँकी रकमको अनुसन्धान जारी छ।

Read More
सिराहामा १५ वर्षीया बालिकालाई बलात्कारको आरोपमा युवक पक्राउ

सिराहामा १५ वर्षीया बालिकालाई बलात्कार को आरोपमा युवा पक्राउ

सिराहाको कर्जन्हा नगरपालिका–४ वडहराका २२ वर्षीय सुशील सदालाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More
रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना मानिस पक्राउ परेका छन्। सर्लाहीका नजरे आलम र इमामुल हक दर्जीलाई १३ थान नक्कली नोटसहित पक्राउ गरिएको छ।

Read More
जुवा खेलाएको आरोपमा ६ जना पक्राउ ,२ महिनामै २४ करोडको अनलाइन जुवा

जुवा खेलाएको आरोपमा ६ जना पक्राउ ,२ महिनामै २४ करोडको अनलाइन जुवा

काठमाडौंमा २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन्। प्रहरीले रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूले वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत अनलाइन जुवा खेलाएका थिए। उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गतको जुवा तथा सट्टे बाजी खेल्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको छ।

Read More
बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ

बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ

बिर्तामोडमा हालसम्म चलेको घटनामा, धिमालले चक्कु प्रहारको आरोपमा गौतमलाई प्रहार गरेको दाबी गरेका छन्। गौतमको घाइते पछि, प्रहरीले धिमाललाई पक्राउ गरेको छ।

Read More