दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।

Read More

राष्ट्रपति पौडेल र भारतीय विदेशसचिव मिश्रीबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्दै भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाल–भारतको विशिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Read More