सभामुख घिमिरेको निष्पक्षतामाथि बढ्दो प्रश्न

सभामुख घिमिरेको निष्पक्षतामाथि बढ्दो प्रश्न

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा संचालनमा देखाएको शैलीलाई लिएर फेरि विभेदकारी आरोप सतहमा आएको छ। प्रतिपक्षी सांसदहरूको माइक काट्नेदेखि सत्तापक्षप्रति उदारता देखाउने उनको भूमिकाले निष्पक्षताको सवाल उठाइरहेको छ।

Read More
नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल-चीन सम्बन्ध केवल व्यवसायिक वा आर्थिक सहयोगमा सीमित नभई सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणमा पनि विस्तार भइरहेको उनले उल्लेख गरे।

Read More
सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संघीय संसद्मा निर्णयार्थ प्रस्तुत नगर्ने

सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संघीय संसद्मा निर्णयार्थ प्रस्तुत नगर्ने

संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। राष्ट्रियसभामा जसपा नेपालसँगको छलफल बाँकी रहेकाले सरकार पछि हटेको हो।

Read More

प्रतिपक्षीको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक बहुमतले फिर्ता

काठमाडौंमा, सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत भएको घोषणा गरेका छ, कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो विरोध जनाए, अन्ततः राजनीतिक दल विभाजनका नियमहरूमा पुनर्विचार गर्न प्रस्ताव बहुमत स्वीकृति दिने।

Read More
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र जनताबाट निर्वाचितहरुले जे गरे पनि हुन्छ भन्ने दम्भले लोकतन्त्रलाई आघात पुर्याउने बताए।

संसद बन्धक बन्न नसक्ने: सभामुख घिमिरे

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र जनताबाट निर्वाचितहरुले जे गरे पनि हुन्छ भन्ने दम्भले लोकतन्त्रलाई आघात पुर्याउने बताए।

Read More