त्रिशूली –३ ए उद्धारमा हरेक कदममा नयाँ चुनौती
त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार भएको छ। उद्धारका क्रममा ठूलो अवरोध सामना गर्नुपरेको इन्जिनियरहरूले बताएका छन्।
त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार भएको छ। उद्धारका क्रममा ठूलो अवरोध सामना गर्नुपरेको इन्जिनियरहरूले बताएका छन्।
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।
भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। अन्य व्यक्तिको खोजी जारी छ।