त्रिशूली वारपार गर्न स्थानीयलाई फेरि तुइनकै भर, तस्बिरहरू
बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।
बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।
मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले हेटौंडा हुँदै वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने तयारी गरेको छ।
बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीमा आएको तीव्र बहावले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ भने यात्रुहरू अलपत्र परेका छन्।