भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण
नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।
नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।
काठमाडौंको कमलपोखरीस्थित मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र सबैको उपचार कीर्तिपुरस्थित वर्न अस्पतालमा भइरहेको छ।