गोरखामा बाढीले तीन घर बगायो : चुमनुब्री गाउँपालिका
गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन घर बगाएको छ। बाढीले एउटा फलामको पुलमा समेत क्षति पुर्याएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन घर बगाएको छ। बाढीले एउटा फलामको पुलमा समेत क्षति पुर्याएको छ।
गोरखामा बिहीबार बिहान खसेको पहिरोले गोरखा नगरपालिका–११ स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ को एक घरमा क्षति पुर्याएको छ। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।