मनसुन सक्रिय : पश्चिम नेपालका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

देशभर मौसम बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

देशभर हाल पश्चिम वायु, स्थानीय वायु र कोशी प्रदेशमा सक्रिय मनसुनी वायुको प्रभावका कारण मौसम बदली भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Read More
आज देशभर आंशिकदेखि मध्यम वर्षा र चट्याङको सम्भावना

आज देशभर आंशिकदेखि मध्यम वर्षा र चट्याङको सम्भावना

आज देशका विभिन्न भागहरूमा आंशिकदेखि मध्यम वर्षा, चट्याङ, हावाहुरी र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

Read More
पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, महिलाहरूलाई सरकारी सेवामा प्रोत्साहन

पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, महिलाहरूलाई सरकारी सेवामा प्रोत्साहन

सामाजिक विकास कार्यालय पर्वतले आर्थिक रूपमा पछाडि परेका महिलाहरूलाई सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ। २० दिने कक्षामा नायब सुब्बा र खरिदार पदको तयारी गराइँदै छ। सहभागी महिलाहरूले यसलाई सुनौलो अवसरका रूपमा लिएका छन्।

Read More
सराङकोटमा राष्ट्रपति पौडेलको आगमन : धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्दै

सराङकोटमा राष्ट्रपति पौडेलको आगमन : धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेल पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न आउँदै हुनुहुन्छ । उहाँले विभिन्न धार्मिक संरचनाहरूको उद्घाटन गर्नुका साथै महाउत्सवलाई सम्बोधन गर्नुहुनेछ ।

Read More
देशभर मौसम अपडेट: पश्चिमी वायुको आंशिक प्रभाव, हिमपात र कुहिरोको सम्भावना

देशभर मौसम अपडेट: पश्चिमी वायुको आंशिक प्रभाव, हिमपात र कुहिरोको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली छ भने उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। मध्य र पूर्वी तराईका भू-भागमा घना कुहिरो लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

Read More
पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिने भन्दै प्रलोभनमा पारेर साढे १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन्।

Read More
पोखरा–मुग्लिन सडक विस्तार: पश्चिम खण्डमा २८.५२ किमि कालोपत्रे सम्पन्न

पोखरा–मुग्लिन सडक विस्तार: पश्चिम खण्डमा २८.५२ किमि कालोपत्रे सम्पन्न

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा हालसम्म २८.५२ किमि सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने १०.३६ किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले निर्माणको काम अघि बढाइरहेको छ।

Read More
गण्डकी प्रदेशमा २३३ किमी पक्की सडक निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ।

गण्डकी प्रदेशमा २३३ किमी पक्की सडक निर्माण

गण्डकी प्रदेश सरकारले पछिल्लो आर्थिक वर्षमा २३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ, जसमा २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल, र २५ भवन समावेश छन्। बजेटको प्रभावकारी प्रयोगले विकासमा सुधार भएको छ।

Read More
पोखरामा सार्वजनिक यातायात ठप्प, राइड शेयरिङको विरोध

पोखरामा सार्वजनिक यातायात ठप्प , राइड शेयरिङको विरोध

पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात ठप्प भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा व्यवसायी र मजदुरले राइड शेयरिङको विरोधमा यो कदम चालेका हुन्।

Read More
नदीमा पानीको बहाव बढ्ने चेतावनी: उच्च सतर्कता अपनाउन विभागको आग्रह

नेपालभर मनसुनी वायुको प्रभाव, देशभर सामान्यदेखि पूर्ण बदली

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

Read More