नारायणगढ–मुग्लिन सडकमा वर्षा र पहिरो आज पनि बन्द

अविरल वर्षा र पहिरो : देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित

अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।

Read More
खोटाङको हलेसी बजारमा भीषण आगलागी, एक घर पूर्णरुपमा नष्ट

खोटाङको हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अन्य दुई घरमा क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी र सुरक्षा निकाय परिचालित छन्।

Read More
गभर्नर महाप्रसाद अधिकारीले बाँसलाई हरित अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण मान्दै 'प्रथम राष्ट्रिय बाँस सम्मेलन'को सफलता सुनिश्चित गर्ने प्रतिबद्धता जनाए

गभर्नर महाप्रसाद अधिकारीले बाँसलाई हरित अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण मान्दै ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को सफलता सुनिश्चित गर्ने प्रतिबद्धता जनाए

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसको प्रयोगलाई हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा महत्वपूर्ण ठान्दै आगामी फागुनमा हुने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को सफलताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

Read More