डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

फ्रान्स तथा पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डि’ओर अवार्ड जितेका छन्। महिलातर्फ एइताना बोनमतीले लगातार तेस्रोपटक अवार्ड जितिन्।

Read More
यू-१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

यू-१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

मलेसियामा जारी यु-१९ महिला टी-२० विश्वकपको अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। वेष्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमै समेटियो। नेपालले अब दोस्रो अभ्यास खेल अमेरिकासँग माघ २ गते खेल्नेछ।

Read More