चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी

चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी

काठमाडौँ , असोज १ गते । दोलखाको चरिकोट बजारमा खाद्य तथा ग्यास डिलरहरूको अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा बुधबार बजार अनुगमन गरिएको हो। पशुपति मन्दिर डाँडाबाट सुरु भएको अनुगमन सातदोबाटो चोकसम्म गरिएको थियो। अनुगमनका क्रममा खाद्यजन्य सामान बिक्री गर्ने पसल तथा ग्यासका सबै डिलरहरूको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी…

Read More
नुन ऐन संशोधन गर्न संसदीय समितिको निर्देशन, आपूर्ति साविकअनुसार कायम रहने

नुन ऐन संशोधन गर्न संसदीय समितिको निर्देशन, आपूर्ति साविकअनुसार कायम रहने

संसदको उद्योग, वाणिज्य तथा श्रम समितिले ‘आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन २०५५’ संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऐन पुरानो, अस्पष्ट र व्यवहारमा समस्या देखिएकाले संशोधन जरुरी भएको बताइएको छ।

Read More