बीपी राजमार्गमा रातभर काम, आजदेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।

0Shares
Read More

सर्लाहीमा सर्पले टोकेको बिरामीलाई झारफुक गराउँदा एक जनाको मृत्यु

लालबन्दी । सर्लाही जिल्लाको कौडेना गाउँपालिका-२, फुलपरासी निवासी ४२ वर्षीया नयन देवी यादवको गोमन सर्पको टोकाइबाट मृत्यु भएको छ। बुधबार राति करिब १२ बजे सर्पले टोकेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो। आफन्तका अनुसार सर्पले टोकेलगत्तै नयन देवीलाई नजिकैको विषहरा बाबा मन्दिरमा लगिएको थियो। स्थानीय मान्यताअनुसार विषहरा बाबा मन्दिरमा…

0Shares
Read More

निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ । प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो…

0Shares
Read More

सोनबरसा सवारी दुर्घटना : सर्लाहीका युवकको मृत्यु

सोनबरसा, भारत : भारतको बिहार राज्य अन्तर्गत सर्लाहीको भारतीय सिमावर्ती बजार सोनबरसा राम जानकी पोखर चौकस्थित बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका वडा न–१० निवासी दिपेन्द्र राउतका छोरा अजय पटेल र भारत परिहारको खुरसाहा निवासी विनय पटेलका छोरा सचिन कुमार पटेल रहेका छन्। सोनवर्षा थानाले दिएको…

0Shares
Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

सर्लाहीको लालबन्दी र बागमतीबाट लागूऔषधसहित ४ जना पक्राउ

लालबन्दी : सर्लाहीमा प्रहरीले दुई फरक स्थानमा सञ्चालन गरेको चेकजाँच र गस्तीका क्रममा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले बागमती नगरपालिका–६ स्थित राधा कृष्ण मन्दिर नजिक बाँसघारीमा शंकास्पद अवस्थामा बसेका जीवन घिसिङलाई नियन्त्रणमा लिएको हो। घिसिङको साथबाट ट्रामन ५० लेखिएको २१४ पिस क्याप्सुल, स्पासमोम लेखिएको २०० पिस…

0Shares
Read More

२०८२ साल असार २३ गते बिहिबारको राशिफल

२०८२ साल असार २३ गते बिहिबारको राशिफल : मेष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रबाट धन हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछ। परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्ने योग…

0Shares
Read More

गुण्डुको कार्यक्रममा सहभागी हुँदै ओली, उनको सम्बोधनमा चासो

फाइल तस्वीर News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन्। ओलीले एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रम सम्बोधन गर्नेछन्। जेनजी युवा आन्दोलनपछि ओलीमाथि पक्राउ र सम्पत्ति शुद्धीकरण अनुसन्धानको दबाब छ र उनलाई काठमाडौं उपत्यकाबाहिर जान रोक…

0Shares
Read More

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

काठमाडौं । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेका छन् । जोशी परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ । ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट…

0Shares
Read More

प्रहरीको दाँत झारेको आरोपमा गोडैताका वडाध्यक्ष पक्राउ

गोडैता । प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

0Shares
Read More

सेयर कर्जामा २५ करोडको सीमा हट्यो, बैंकले सजिलै किनबेच गर्न पाउने 

२२ असोज, काठमाडौं । बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो । यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । त्यस्तै बैंकहरूलाई सेयर…

0Shares
Read More