दुर्घटना
सर्लाहीमा १६ वर्षपछि हत्या र डाँका आरोपित पक्राउ
सर्लाहीमा करिब १६ वर्षअघि भएको कर्तव्य ज्यान र डाँका घटनाका आरोपित पक्राउ परेका छन्। प्रहरीले महेन्द्र रायलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्राकृतिक स्रोतबाट एक वर्षमा उठ्छ ६ अर्ब बढी रोयल्टी, विद्युत् योगदान धेरै
News Summary Generated by OK AI. Editorially reviewed. आर्थिक वर्ष २०८०/८१ मा नेपालमा प्राकृतिक स्रोतबाट ६ अर्ब ३० करोड ४५ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। विद्युतले कुल रोयल्टीको ५४.६३ प्रतिशत र वनले २२.६० प्रतिशत योगदान गरेको छ। पर्वतारोहण, विद्युत्, वन र खानीबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गरी बाँडफाँट हुँदै आएको छ।…
रौतहटमा सामाजिक सञ्जालबाट धम्की दिने व्यक्ति पक्राउ
रौतहटमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या र धम्की दिने आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोम गुरुङलाई पक्राउ गरी साइबर अपराधमा अनुसन्धान थालेको छ।
२०८२ साल कात्तिक ०२ गते आइतबारको राशिफल :
२०८२ साल कात्तिक ०२ गते आइतबारको राशिफल : मेष : दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्…
२०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल
२०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल : मेष : दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ । वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य…
झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
वीरगञ्ज । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको हो । वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर…
ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा
News Summary Generated by OK AI. Editorially reviewed. क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपालले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ र नेपाललाई सुरुवातमा सह–आयोजक देशका रूपमा छनोट गरिएको थियो। टोलीका मुख्य प्रशिक्षक पूरनसिंह खत्री, सहायक…
सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या
रुपनी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान करिब २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले…
टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै
१ कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो । काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध…
झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु
रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई १० वर्षीय बालकको मृत्यु भएको छ। नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि उनीहरू डुबेका थिए।



