काभ्रेका चार स्थानीय तहमा सडक र विद्युत् सेवा अवरुद्ध

२१ असोज, काभ्रेपलाञ्चोक । गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा कठिनाइ भएको छ । जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका…

0Shares
Read More

२०८२ साल असोज २१ गते मंगलबारको राशिफल

२०८२ साल असोज २१ गते मंगलबारको राशिफल : मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। काम सफल बन्नेछ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा विदेशमा लगानी गरेको…

0Shares
Read More

सर्लाहीको हर्दी खोलामा महिलाको शव फेला

पर्सा : सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मृतक महिलाको नाम, थर र वतन खुल्न सकेको छैन । उनका अनुसार अन्दाजी ३० देखि ३५…

0Shares
Read More

बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत

२० असोज, विराटनगर । कोशी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै झापामा पनि शनिबार रातिदेखि नै पानी परिरहेको थियो । गाउँ नजिक भएर बग्ने सानोमाई खोला गडगडाएर बगिरहेको थियो । भोलिपल्ट बिहानै उठेर झापा गाउँपालिकाका चन्द्रप्रसाद बस्नेत (३८) आफूले गरेको केरा खेती हेर्न बारीमा निस्किए । कुनै पसाउँदै थिए, कुनै पाकिसकेका थिए ।  छिमेकीहरु पनि आ–आफ्नो नियमित…

0Shares
Read More

रौतहटमा खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता

लालबन्दी : रौतहटमा नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले…

0Shares
Read More

मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित

२० असोज, काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । उनीहरु पहिलो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो । काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो । ‘इलाम जान भनेर काठमाडौंबाट…

0Shares
Read More

२०८२ साल असोज २० गते सोमबारको राशिफल

२०८२ साल असोज २० गते सोमबारको राशिफल : मेष : दिन सामान्य छ । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला । वृष : दिन राम्रो छ । गुम्नै लागेको धन हात लाग्नेछ, लगानी गरेको…

0Shares
Read More

विपद् प्रभावित नभएका जिल्लामा भोलिबाट सेवा प्रवाह सुरु गर्न गृह मन्त्रालयको निर्देशन

News Summary Generated by OK AI. Editorially reviewed. गृहमन्त्रालयले विपद् जोखिम नभएका जिल्लामा सोमबारबाट सार्वजनिक सेवा सञ्चालन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले भारी वर्षा र बाढीका कारण शनिबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। कतिपय स्थानमा वर्षा रोकिएपछि गृह मन्त्रालयले आइतबार सबै प्रशासनलाई सेवा सञ्चालन गर्न भनेको हो। १९…

0Shares
Read More

२०८२ साल असार १८ गते शनिबारको राशिफल

२०८२ साल असार १८ गते शनिबारको राशिफल : मेष : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले…

0Shares
Read More

प्रकोपको जोखिम टरेको छैन, अझै सावधानी अनिवार्य छ : पूर्वप्रधानमन्त्री खनाल

१९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालल प्रकोपको जोखिम अझै बाँकी रहेको बताएका छन् । ‘अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन् । विपद्को अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरु, जंगी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष…

0Shares
Read More