परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गर्नुभयो । सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी…

0Shares
Read More
मुख्यमन्त्री सोडारी विश्वासको मत लिनुहुँदै

मुख्यमन्त्री सोडारी विश्वासको मत लिनुहुँदै

काठमाण्डौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही साउन १८ गते शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई आज पठाउनुभएको पत्रबमोजिम सभामुख भीमबहादुर भण्डारीले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोक्नुभएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)…

0Shares
Read More
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौंः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७०…

0Shares
Read More
Price of petroleum products goes down

Price of petroleum products goes down

Kathmandu, July 31: The Nepal Oil Corporation has reduced the price of petroleum products effective from Thursday. Issuing a press release on Wednesday, the NOC shared that the price of petrol has decreased by Rs 1 per litre, diesel and kerosene oil by Rs 2 per litre. The price of aviation fuel remains unchanged. Following…

0Shares
Read More
राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।…

0Shares
Read More
जुवातास खेलिरहेका पाँच जना पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

काठमाडौँः काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

0Shares
Read More
कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक

कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताउनुभयो…

0Shares
Read More
यो सरकार प्रचारबाजी होइन,काम गर्न आएको हो: मन्त्री डा राणा

यो सरकार प्रचारबाजी होइन,काम गर्न आएको हो: मन्त्री डा राणा

काठमाण्डौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम…

0Shares
Read More
काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।

0Shares
Read More
भारतको केरलामा बाढी र भूस्खलन : Claim 144 Lives Lost

भारतको केरलामा बाढी र भूस्खलन : Claim 144 Lives Lost

भारतको केरलामा बाढी र भूस्खलन मा मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

0Shares
Read More