
लिभिङ टुगेदरदेखि हत्यासम्म : शोभा भगवतीमा भेटियो महिलाको शव
काठमाडौंको शोभा भगवतीमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नं १५ शोभा भगवतीमा दुई तले घरको कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार