मिटरव्याज पीडितसँग ८ बुँदे सहमतिपछि आन्दोलन स्थगित
जनकपुरधाम । धनुषामा कुटपिटबाट हत्या भएका भोगेन्द्र ठाकुरलाई सहिद घोषणा गराउन अनुरोध गर्ने सहितको आठ बुँदामा सहमति भएपछि मिटरव्याजी पीडितले गर्दै आएको आन्दोलन स्थगित भएको छ । धनुषाधाम नगरपालिका वडा नंं २ का मृतक ठाकुरका दोषीमाथि कारबाहीसहितका विषयमा आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समिति र स्थानीय प्रशासनबिच आज आठ बुँदे सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम स्थगित भएको…



