admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

आज संसदका ६ समितिको बैठक बस्दै

आज संसदका ६ समितिको बैठक बस्दै

काठमाण्डौः शुक्रबार ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची रहेको छ । आज अर्थसमिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, कानुन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान ११ बजे…

Read More
भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ

Read More
डोटी बस दुर्घटना: १६ घाइते, एकको अवस्था गम्भीर

डोटीमा बस दुर्घटना:१६ घाइते,एकको अवस्था गम्भीर

डोटीमा शैलेश्वरी यातायातको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ। सबै घाइतेलाई सुजङ अस्पतालमा उपचारका लागि पठाइएको छ।

Read More
देशभर मनसुनी वायुको प्रभाव कायम

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै…

Read More

सर्लाहीका अधिकांश विद्यालयमा दरबन्दीअनुसार छैनन् शिक्षक –

बरहथवा : सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् । शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको…

Read More
भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ

गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु :कसरी भयो दुर्घटना ?

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।बिहीबार दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले जानकारी दिए ।

Read More
कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर : यातायात व्यवस्था कार्यालय एकान्तकुना

कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर : यातायात व्यवस्था कार्यालय एकान्तकुना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Read More
बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु

बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु

सिन्धुलीमा बिहीबार बिहान बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ३ गम्भीर घाइते भएका छन्, जसमा चालकको अवस्था नाजुक छ।

Read More

सर्लाहीमा खोलाले बगाएको दिदिबहिनीलाई उद्दार गर्न जाँदा डुबेर वृद्धको मृत्यु –

बलरा : सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएको बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बुधबार घाँस काट्न गएका स्थानीय अजय गिरीका छोरीहरू १२ वर्षीया निशाकुमारी र १५ वर्षीया पिंकी कुमारीलाई खोलाले बगाएको थियो। त्यस क्रममा…

Read More