admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

काठमाडौंः विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ। उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गर्दै आइरहेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ ।…

Read More

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

काठमाण्डौः बङ्गलादेशी प्रधान मन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् । आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् । हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि…

Read More
हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ

हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो । उहाँले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का…

Read More
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँः प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ५ सय मिलिग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-९ घर भएका २४ वर्षीय…

Read More
देशभर मनसुनको असर, पहिरो र बाढीको जोखिम बढ्यो

आज मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने –

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेने बताएको छ। साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ। कोशी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार…

Read More
स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमान  ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमान  ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

Read More
डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

काठमाण्डौ : तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा डेङ्गु संक्रमणको प्रकोप फैलिन थालेपछि दुई निजी विद्यालय आजदेखि बन्द गरिएको छ। मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका विद्यार्थीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि यो निर्णय गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो कि, डेङ्गु सङ्क्रमणका कारण विद्यालय बन्द गरिएको छ र अन्य विद्यालयहरूलाई…

Read More
भारतले काठमाडौँमा जारी काभा

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ ।बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो।

Read More