admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

सर्वोच्चको फैसला : २०७२ पछि विवाह गरेका छोरीले पैतृक सम्पत्तिबाट अंश पाउने

सर्वोच्चको फैसला : २०७२ पछि विवाह गरेका छोरीले पैतृक सम्पत्तिबाट अंश पाउने

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाहित छोरीले पनि समान अंश पाउने फैसला सुनाएको छ । विवाहित छोरीले के कस्तो अवस्थामा अंश पाउने र के कस्तो अवस्थामा पैतृक सम्पत्तिबाट अंश नपाउने भन्ने विवादमा सर्वोच्चले मंगलबार फैसला सुनाएको हो ।

Read More
नेपालबाट वैदेशिक रोजगारी: कुन देश अहिले सुरक्षित र लाभदायक?

नेपालबाट वैदेशिक रोजगारी: कुन देश सुरक्षित र लाभदायक?

कामको लागि विदेश जाने योजना? यी देशहरू २०२५ मा उत्कृष्ट छन् युरोपका देशहरू जस्तै रोमानिया, क्रोएसिया, साइप्रस, र माल्टा अहिले नेपाली श्रमिकहरूको लागि आकर्षक र सुरक्षित गन्तव्य बनेका छन्।

Read More
२०२५ को जुलाई:विश्वकै सबैभन्दा तातो महिना घोषित

२०२५ को जुलाई:विश्वकै सबैभन्दा तातो महिना घोषित

जुलाई २०२५ मा मापन गरिएको तापमानले मानव इतिहासमै अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड बनाएको छ।वैज्ञानिकहरूका अनुसार जुलाई २०२५ को तापक्रम विगत १.२ लाख वर्षयता कै उच्च हुनसक्छ। ग्लोबल वार्मिङको मुख्य कारण फोसिल इन्धनबाट हुने हरितगृह ग्यासको उत्सर्जन नै हो।

Read More
नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइयो

नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइयो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। असार ३२ गतेदेखि पेट्रोलमा ५ रुपैयाँ र डिजेल-मट्टीतेलमा १ रुपैयाँले घटाइएको नयाँ दर लागू हुनेछ।

Read More
भोजपुरको अरुण गाउँपालिकामा भारतको सहयोगमा बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण

भोजपुरको अरुण गाउँपालिकामा भारतको सहयोगमा बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण

भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको ३ करोडभन्दा बढी सहयोगमा तीन तल्ले बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण सुरु। शिक्षा र संस्कृति प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास।

Read More
अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

…अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।

Read More
अमेरिकी डलरको भाउ स्थिर रहँदा कति पुग्यो अन्य विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ स्थिर रहँदा कति पुग्यो अन्य विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

Read More
देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदरभन्दा केही उत्तरतिर सक्रिय रहेको छ ।

Read More
गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षालाई सन्तोषजनक भनाइ

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

Read More