admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई…

Read More

बालकुमारी प्रदर्शन : गोली लागेका अर्का घाइतेको पनि मृत्यु

काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए । मृतक युवकको पहिचान खुलेको छैन। त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर यसअघि एक जनाको मृत्यु भइसकेकाे छ । उनकाे  उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

Read More

यसरी जलेको थियो संघीय राजधानीमै बहालवाल मन्त्रीको गाडी, कहाँ चुक्यो प्रहरी ? भिडियो सहित

यसरी जलेको थियो संघीय राजधानीमै बहालवाल मन्त्रीको गाडी, कहाँ चुक्यो प्रहरी ? भिडियो सहित

Read More

एकैव्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

एकैव्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

Read More