अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा , उपसभामुख रानाको स्पष्टिकरण
अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा , उपसभामुख रानाको स्पष्टिकरण
अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा , उपसभामुख रानाको स्पष्टिकरण
काठमाडौं । मानव जीवनलाई संसारको सबैभन्दा ठूलो उपहार मानिन्छ । यस संसारमा बसेर हामी आफ्नो लागि, हाम्रो वरपरका मानिसहरू र प्रकृतिका लागि धेरै योगदान दिन सक्छौँ । यस संसारलाई राम्रो ठाउँ बनाउन सक्छौँ । तर कोही मानिस जीवनको कठिनाइबाट यति छिट्टै थाक्छन् कि आफ्नो जीवनलाई आफै अन्त्य गर्ने खोज्छन् । जसलाई हामी आत्महत्या (सुसाइड) भन्छौं…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन्। सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। ‘कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ…
काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ । पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।…
काठमाडौं । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङ्काको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार…
काठमाडौं । कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता र मुस्ताङमा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएका गरी ४ जनाको शव निकालिएको छ । शुक्रबार पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको टोलीले उनीहरुको शव निकालेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१…
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेटवार्ता गरेको हो । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको…
काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका–४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शमसेर विक, गुल्मी सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।प्रहरीले उनीहरुलाई करिब ५२ ग्राम तौल बराबरको बाला २ थान, औठी १…
काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ । यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच वृद्धि गर्नका लागि गरिएको हो । खासगरी अन्तारष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान…