admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

१७ वर्षपछि सर्लाहीबाट कोही पनि भएनन् मन्त्री –

काठमाडौँ : २०६५ सालदेखि प्रत्येक मन्त्रीपरिषद्मा जिल्लाका सांसदले मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको हो । चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा…

Read More

अविलम्ब रेविज नियन्त्रण र बैंकिङ क्षेत्रको नियमन गर्न राप्रपा मकवानपुरको माग

काठमाडौं । राप्रपा मकवानपुरको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुनप्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दीपकुमार सापकोटा, क्षेत्रीय सचिव विकास दुलाल, युवा मोर्चा अध्यक्ष विवेकविक्रम शाह, हेटौंडा नगर अध्यक्ष अरुण लामासमेतको टोली सो ज्ञापन पत्र बुझाउन पुगेको उपाध्यक्ष…

Read More

सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका छन् । शिलान्यास गर्दै सभापति देउवाले भवनको शिल्यानास गर्ने मौका पाउँदा आफूलाई सौभाग्यशालि ठानेको बताएका छन् । कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन्…

Read More

उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम (तस्बिरहरू)

काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिको द्धन्द्धका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ । मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Read More

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार

तेहरान । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ । अमेरिकी अधिकारीहरूले पूर्वराष्ट्रपतिविरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मंगलबार जनाएको थियो । यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी -यालीमा शनिबार भएको गोली हानाहानमा पूर्वराष्ट्रपति ट्रम्प…

Read More

लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले आर्थिक वर्षको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर आर्थिक वर्ष २०८१/०८२को कार्य तालिका सार्वजनिक गरेको हो । जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । यो खबर…

Read More

मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यी ६ खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नुस्

काठमाडौं । अहिलेका मानिसहरुमा मुटु रोग तीब्ररुपमा बढ्दै गएको छ । खराब जीवनशैली र खानपानका कारण पछिल्लो समयमा युवाहरुमा पनि यो जोखिम तीब्ररुपमा बढेको छ । त्यसैले मुटु रोगबाट बच्न स्वस्थ खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । आफ्नो आहारमा केही चीज समावेश गरेर मुटु रोगको जोखिम कम गर्न सकिन्छ । मुटुको स्वास्थ्यका लागि फाइबर…

Read More

देश विकासमा महिलाहरूको भूमिका महत्त्वपूर्ण छ : महत  « Lokpath

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशको विकासका लागि महिलाहरूको भूमिका अहम रहेको बताएका छन् ।  बुधवार नेपाल महिला सङ्घको केन्द्रीय कार्यालयको निर्माण गरिने नयाँ भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महतले देशमा महिलाको सङ्ख्या पुरुषको तुलनामा धेरै रहेको भन्दै देशको विकासका लागि महिलाको भूमिका महत्त्वपूर्ण भएको बताए ।  यस्तै, उनले…

Read More

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न पोखरेल आज कतार प्रस्थान गरेका हुन् । पोखरेलसँगै कार्यक्रम सहभागि हुन एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम…

Read More

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन…

Read More