admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

२०८२ असोज ०६ गते सोमबारको राशिफल

२०८२ असोज ०६ गते सोमबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ,…

Read More

नागरिकता ठगी प्रकरणः सर्लाहीका वडाध्यक्ष पक्राउ

लालबन्दी ।  नक्कली विवरण पेस गरी नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप अनुमति दिएको छ । वडाध्यक्ष यादवमाथि चार जना व्यक्तिहरूले झुटो वतन र विवरणसमेत पेस गरी जिल्ला…

Read More

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

लहान : सिरहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका-२३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित…

Read More

हमासले सार्वजनिक गरेको ४८ बन्दीको बिदाई तस्बिरमा विपिन जोशी पनि समावेश

हरिपुर्वा : लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ । यस सूचीमा नेपालका विद्यार्थी विपिन जोशी पनि परेका छन् । इजरायलले गाजा सहरमा आक्रमण तीव्र पारेसँगै हमासले बन्धक बनाइएका उनीहरुको तस्बिर सार्वजनिक गरेको हो । हमासको दस्ताले ती सबै ४८ जना कैदी बन्दी रहेको दाबी गरेको छ । तर सार्वजनिक…

Read More

२०८२ साल असोज ०४ गते शनिबारको राशिफल

२०८२ साल असोज ०४ गते शनिबारको राशिफल : मेष- विशेष सभा-समारोहमा भाग लिने मौका छ। मानसम्मान पनि पाइनेछ। धार्मिक-सामाजिक काममा रुचि जाग्‍नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ। वृष- प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। उद्योग-व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसायमा…

Read More
चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिकामा मालसामान मर्मत सम्भारमा लाखौँ घोटाला

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको उल्लङ्घन गर्दै मालसामान मर्मत सम्भारमा लाखौं रुपैयाँ अनियमित खर्च गरेको महालेखापरीक्षकको ६२औं प्रतिवेदनले खुलासा गरेको छ। यो घटनाले स्थानीय तहमा वित्तीय लापरवाही र भ्रष्टाचारको गम्भीर प्रश्न उठाएको छ।

Read More
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

लालबन्दी : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन बुधबार (आज) देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

Read More

२०८२ साल असोज ०१ गते बुधबारको राशिफल

२०८२ साल असोज ०१ गते बुधबारको राशिफल : मेष : अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजनाअनुसार सफलता हात पार्न कठिनाई हुनसक्छ। खर्च नियन्त्रणमा राख्नु आजको प्रमुख आवश्यकता हुनेछ। वृष : दाजुभाइ वा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा उत्साह जाग्नेछ। परिश्रमअनुसार उचित आर्थिक लाभ पाइने संकेत छन्। मिथुन : आर्थिक पक्ष सामान्य रहन…

Read More

२०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

२०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ…

Read More
मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ

लालबन्दी : जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ। नख्खु कारागार, काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा सर्लाही, मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर नख्खु कारागारको ‘न्यु ब्लक’ मा कैद भुक्तान गरिरहेका थिए। तर, भदौ २५ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए। गोप्य…

Read More