माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो ‘नियोन क्रेडिट कार्ड’
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक नेपाली रुपैयाँ र अमेरिकन डलरमा ‘नियोन क्रेडिट कार्ड’ को सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नियोन क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा…


