नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।

1Shares
Read More
नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइयो

नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइयो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। असार ३२ गतेदेखि पेट्रोलमा ५ रुपैयाँ र डिजेल-मट्टीतेलमा १ रुपैयाँले घटाइएको नयाँ दर लागू हुनेछ।

0Shares
Read More

राष्ट्रिय परिचयपत्र : अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने

काठमाडौँ : गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ । सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक,…

0Shares
Read More
फोनमा चर्को स्वरमा बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

फोनमा चर्को स्वरमा बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

फोनमा चर्को स्वरमा बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

0Shares
Read More
हरिवनमा निःशुल्क आँखाको शल्यक्रियाबाट ९१ वर्षीय नरबहादुर खड्कालगायत १७५ जनाले पाए ज्योति

हरिवनमा निःशुल्क आँखाको शल्यक्रियाबाट ९१ वर्षीय नरबहादुर खड्कालगायत १७५ जनाले पाए ज्योति

हरिवनमा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित निःशुल्क शिविरमा ९१ वर्षीय नरबहादुर खड्कालगायत १७५ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन्। शिविरमा १,०३७ जनाले परीक्षण गराएका थिए भने २७० जना मोतियाविन्दुका बिरामी पहिचान भएका थिए।

0Shares
Read More

चौथोपटक प्रधानमन्त्री नियुक्त भए एमाले अध्यक्ष केपी ओली

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०)ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। ओलीको शपथग्रहण भने भोलि (सोमबार)…

0Shares
Read More

सप्तरीमा परिवारका सबै सदस्यलाई बेहोस बनाएर ज्वाईंले गरे चोरी

सप्तरी : सप्तरीमा एक परिवारका सबै सदस्यहरुलाई बेहोस पारेर लुटेरा समूहले चोरी गरेको छ। जिल्लाको राजविराज नगरपालिका-५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो। केही दिनअघि विवाह भएकी छोरी माइत आएको मौका पारेर मंगलबार राति सोनीको घरबाट २३ तोला सुन, चाँदीका गहना, मोबाइल र ५० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ। सोनीका ज्वाइँ…

0Shares
Read More

चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

चितवन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनको आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी दिएको छ । नेपाल…

0Shares
Read More
जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

भोजपुरको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

0Shares
Read More
काठमाडौँ उपत्यकामा नदीको बहाव क्षेत्र निर्धारण: सर्वोच्चको फैसला

काठमाडौँ उपत्यकामा नदीको बहाव क्षेत्र निर्धारण : सर्वोच्चको फैसला

काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्दै सर्वोच्च अदालतले बागमती नदीलाई ४० मिटर र अन्य सहायक नदीलाई २० मिटर बनाउने ऐतिहासिक फैसला गरेको छ। यस फैसलालाई कार्यान्वयन गर्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले तयारी गरिरहेका छन्।

0Shares
Read More