धनतेरस अघि सुनचाँदीको मूल्य घट्यो, चाँदी ४९ डलरमा
धनतेरसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३७ प्रतिशत र चाँदीको मूल्य ३.५९ प्रतिशतले घटेको छ। चाँदी प्रतिऔंस ४९ डलरमा कारोबार भएको छ
धनतेरसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३७ प्रतिशत र चाँदीको मूल्य ३.५९ प्रतिशतले घटेको छ। चाँदी प्रतिऔंस ४९ डलरमा कारोबार भएको छ
नेपाल बैंकका योग्य क्रेडिट कार्डबाहकले वानबीएनपीएलको व्यापारिक सञ्जालमा शून्य डाउन पेमेन्टमा तीनदेखि १८ महिनासम्म किस्ताबन्दी सुविधा पाउने भएका छन्।