बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा,

बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ।

Read More
पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु

पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु

पोखरामा सडकको नालीमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ। स्कुटरमा यात्रा गरिरहेका बेला भेलमा परेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

Read More