शिक्षक नवराज न्यौपानेको निधन, शोक बिदा घोषणा

शिक्षक नवराज न्यौपानेको निधन, शोक बिदा घोषणा

लालबन्दीका शिक्षक नवराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि नगरपालिकाले शोक व्यक्त गरेको छ। साथै सबै विद्यालयमा एक दिन शोक बिदा घोषणा गरिएको छ।

Read More
रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान बरामद

रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान बरामद

रौतहट प्रहरीले कागजपत्रविहीन १५ मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य करिब ११ लाख ७७ हजार रुपैयाँ रहेको छ।

Read More
लालबन्दीमा १० किलो गाँजासहित युवक पक्राउ

लालबन्दीमा १० किलो गाँजासहित युवक पक्राउ

सर्लाहीको लालबन्दीमा प्रहरीले १० किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले मोटरसाइकलबाट गाँजा बरामद गरेको हो।

Read More
बरहथवामा स्कारपियोले ठक्कर दिदा एक जनाको मृत्यु, ११ घाइते

सर्लाही मा स्कारपियोले ठक्कर दिदा एक जनाको मृत्यु

बरहथवा स्कारपियो दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

Read More
सर्लाहीमा सीडीओ सिन्हामाथि आक्रमण

सर्लाहीमा सीडीओ सिन्हामाथि आक्रमण

डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको भन्दै सर्लाहीको बलरा नगरपालिका–४ मा राजनीतिक तनाव बढेको छ। कांग्रेसले आक्रमणमा विपक्षी समर्थकको संलग्नता रहेको आरोप लगाएको छ।

Read More
काठमाडौं –१ मा समानुपातिक मतगणना सुरु

काठमाडौं –१ मा समानुपातिक मतगणना सुरु

काठमाडौं–१ मा प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिक मतगणना सुरु भएको छ। यसअघि रास्वपाकी रञ्जु दर्शना निर्वाचित भइसकेकी छन्। अब समानुपातिक परिणामले दलहरूको मतस्थिति थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

Read More
राप्रपाले जुम्लामा मतगणनामा अग्रता लियो

राप्रपा ले जुम्लामा मतगणनामा अग्रता लियो

जुम्लामा प्रारम्भिक मतगणनामा राप्रपा अग्रस्थानमा देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा छ भने कांग्रेस र एमाले पछि छन्।

Read More
रास्वपा उम्मेदवार प्रारम्भिक मतगणनामा अगाडि

रास्वपा उम्मेदवार प्रारम्भिक मतगणनामा अगाडि

रास्वपा र अन्य प्रमुख दलका उम्मेदवार प्रारम्भिक मतगणनामा अग्रस्थानमा छन्। केही क्षेत्रमा मतगणना जारी छ भने केहीमा सुरु हुन बाँकी छ।

Read More
रुपन्देही–२ मा प्रारम्भिक मतगणनामा रास्वपा अगाडि

रुपन्देही–२ मा प्रारम्भिक मतगणनामा रास्वपा अगाडि

रुपन्देही क्षेत्र नम्बर–२ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शुलभ खरेल अग्रस्थानमा देखिएका छन्। मतगणना प्रक्रिया अहिले पनि जारी रहेको छ।

Read More