नेपाली टोली २५औं समर डेफलिम्पिक्सका लागि टोकियो प्रस्थान

नेपाली टोली २५औं समर डेफलिम्पिक्सका लागि टोकियो प्रस्थान

२५औं समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली टोली २८ कात्तिकमा टोकियो प्रस्थान गरेको छ। ६ खेलमा १० खेलाडी प्रतिस्पर्धा गर्ने छन् भने खेलाडी तथा अधिकारीलाई राखेप र मन्त्रालयका प्रतिनिधिले बिदाइ गरे।

Read More
मिथिला बिहारीका वडाध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या

मिथिला बिहारीका वडाध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या

धनुषाको मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष बिन्देश्वर यादवको शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ। प्रहरीले घटनाको कारण र दोषीको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ।

Read More