२०८२ साल असोज २६ गते आइतबारको राशिफल

२०८२ साल असोज २६ गते आइतबारको राशिफल : मेष : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ । वृष : दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ…

Read More

जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन

२६ असोज, काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन । आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।…

Read More

खयरमारा बस दुर्घटना अपडेट : घाइतेले उपचार नपाएपछि बर्दिबासमा यातायात बन्द

बर्दिबास : दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन्। यही असोज १७ गते बर्दिबास-११ खयरमारामा ना.६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए। दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बिहान राजमार्गमा…

Read More

सुनसरीमा सिटी सफारी चालकको गोली हानी हत्या

लालबन्दी : सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ एक सिटी सफारी चालकको गोली हानेर हत्या गरिएको छ। हत्या हुनेमा सोही स्थानका ४७ वर्षीय दिनेशकुमार चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ। चौधरी सिटी सफारी चालकका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीनजनाको समूहले चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका हुन्। गोली हानेपछि ती तीन जना…

Read More